सन्तोष लामाको फेरी फेरी सार्वजनिक(भिडियो सहित)

304

काठमाडौं / गायक सन्तोष लामाको फेरी फेरी गीतको भिडियो सार्वजनिक भएको छ । डीबी मोक्तानको शब्दमा रहेको उक्त गीतमा संगीत भने लामाकै रहेको छ ।

माया धोका पाएको सन्दर्भमा रहेको यस गीतमा रेखा लिम्बु गौरव मोक्तान तामाङ् र लामाको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here