काठमाडौं / फिफा विश्व कप २०२२ तथा एएफसी एशिया कप २०२३ छनोटअन्तर्गत समूह ‘बी’ को तेस्रो खेलमा नेपाल अस्ट्रेलियासित ५—० गोल अन्तरले पराजित भएको छ । नेपालको तर्पmबाट एक पनि गोल गर्न सकेन।
खेलमा ज्याक्सन इर्भिनको पासमा गोल गर्दै म्याकलरेनले अन्तिम मिनेटमा व्यक्तिगत ह्याट्रिक पूरा गरेका हुन ।
दुई खेलमा सतप्रतिसत जित निकाल्दै ६ अंक जोडेको अस्ट्रेलिया समूह बी को शीर्ष स्थानमा छ । खेलमा गाेल किपर किरण चेमजाेंगले उत्कृष्ट प्रर्दशनका थिए।


















