मेरो शेयर सफ्टवेयर कार्यन्वयनमा

267

काठमाडौं / सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले सोमबारदेखि नयाँ फिचर सहित मेरो शेयर सफ्टवेयर कार्यन्वयनमा ल्याएको छ। लिमिटेडको मेरो शेयर सफ्टवेयरमा भारित औषत लाभकर गणना विधि सहित अन्य फिचरहरु थपेर कार्यन्वयनमा जान लागेको हो।

उक्त सफ्टवेयरमा लगानीकर्ताले आफ्नो हितग्राही खातामा मौज्दात रहेको धितोपत्रको लागतको भारित औषत गणना गर्न र उक्त धितोपत्र बिक्री गरेमा सोको राफसाफ तथा फछ्र्यौट प्रयोजनका लागि इडीआईएस प्रविष्टि गर्न सकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here