मन्त्रिपरिषद बैठकका ११ निर्णय :

132

काठमाडौं / पछिल्लोपटक बसेको मन्त्रिपरिषद बैठकले माओवादी जनयुद्धका एक मृतक परिवार र जनआन्दोलनकी एकघाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

 सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सो कुराको जानकारी दिएका हुन् । माओवादी जनयुद्धका  बेला मारिएका बाँके नेपालगन्ज २ का अधिराजकुमार शर्माको परिवारलाई १० लाख रुपैयाँ दिने भएको हो ।

यस्ता छन् अन्य निर्णय  :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here