‘एनआरएनए’को नयाँ नेतृत्वमा कुमार पन्त निर्वाचित

164

काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै कुमार पन्तले निर्वाचित भएका हुन् । महाधिवेशनमा अध्यक्ष पदका लागि जर्मनीमा बस्दै आएका पन्तले उमेदवारी दिएका थिए । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष भएका थिए ।

यी हुन एनआरएनएको  नयाँ नेतृत्वमा निर्वाचित पदाधिकारीहरु :

अध्यक्ष : कुमार पन्त

उपाधायक्ष : बद्री केसी

उपाध्यक्ष : अर्जुन कुमार श्रेष्ठ

उपाध्यक्ष : सोनम लामा

उपाध्यक्ष : मन केसी

महिला उपाध्यक्ष : रविना थापा

माहासचिव : हेमराज शर्मा

सचिव : गौरी जोसी

सचिव : आरके शर्मा

कोसाध्यक्ष : महेश श्रेष्ठ

सहकोषाध्यक्ष : लोक दाहाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here