चार राजदूत नियुक्त

353
President Bidya Devi Bhandari signs to enact a bill at the Sheetal Niwas, on Thursday, February 25, 2016. Photo: President's Office
काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्यूजिल्याण्ड र इटलीका लागि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई फिलिपिन्स, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई मोनाको, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई न्यूजिल्याण्ड र स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईलाई इटालीको गैरआवासीय राजदूतमा आज नियुक्त गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here