कालिकोटमा फोरजी सेवा विस्तार

190

कालिकोट । नेपाल दुरसञ्जार प्राधिकरणले कालिकोटमा फोरजी सेवा विस्तार गरेको जानकारि दिएको छ । मोबाइल डाटा प्रयोग कर्ताहरुको लागि फोरजी सेवाले महत्र्वपुण फाइदा हुने भएको छ ।

टुजी सेवा प्रयोग गदै आइरहेका कालिकोट वासि अवदेखि फोरजी सेवा दिन पाउने भएका छन् । नेपाल टेलिकम कालिकोट शाखाका प्राविधिक टोपराज न्यौपानेका अनुसार फारेजी सेवाले १० किलो मिटरसम्म टिप्न सकिने जानकारी दिए ।

टुजी भन्दा फोरजी सेवाले नेट छिटो चल्ने, सेवा कुनै पनि इन्टरनेटबाट गरिने काम छिटो र सहज हुने बताए । लामो समय देखि फोरजी सेवाका प्रतिक्षामा रहेका कालिकोटबासीले बल्ल फोरजी सेवा पाउने भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here