अमेरिकामा गोली हानाहान हुँदा एक जनाको ज्यान गयो

218

एजेन्सी / सिएटलको लोकप्रिय पर्यटन क्षेत्रको नजिकै बुधबार गोली हानाहान हुदाँ एक जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते भएका एक बच्चालगायत सात जना लाई नजिकैको अस्पताल लगीएको छ । त्यस्तै उक्त घटना गराउने संदिग्ध व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाई छ ।

अमेरिकाको यो क्षेत्रमा दुई दिन भित्र भएको यो तेस्रो शूटिंग हो भने त्यहाँ रहेका स्कुल, चर्च, सिनेमा र अन्य सार्वजनिक स्थानहरु प्रभावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here