आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

182

संखुवासभा / चैनपुर नगरपालिका-१० सिरिसे बस्ने लिलामाया अधिकारी र नबिन अधिकारीको २ वटा घरमा सोमबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा नगद ५० हजार रुपैयाँ र विभिन्न धनमाल जलेर करिब १४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here