भारत सरकारको डाटा डार्क वेबसाइटमा

142

एजेन्सी  / डार्क वेबसाइटमा भारत सरकारका विभिन्न मन्त्रालयका ३००० भन्दा डेटा सार्वजनिक भएको छ ।

साइबर सेक्युटिी रिसर्चर्सले भाभा परमाणु अनुसन्धान केन्द्र र भारतको सूचना मन्त्रालय समेत ११ विभागका इमेडल आइडी डार्क वेबमा उपलब्ध रहेको  छ ।

आईआईटी गुहाटीका पूर्व छात्र र साइबर सेक्युरिटी स्टार्टअप ह्याकरहरूका संस्थापक साई कृष्णा कोथपल्लीले यो डेटा चुहाएको दाबी गरेका छन् ।

यस वेब साइटमा यो डेटा टेक्स्ट फरमेटमा उपलब्ध छ । यसलाई हटाउन कुनै बाटो नभएको पनि दाबी गरिएको छ । उनले यो डेटा प्राप्त भएको स्रोत खुलाउन नहुने  जिकिर गरे ।  उनका अनुसार अधिकांश डेटा इन्दिरा गान्धी परमाणु अनुसन्धान केन्द्रबाट लीक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here