टुसालस्थित ऋषिकेश्वरदेखि नाैलिन भद्रकालीसम्म माधव नारायणकाे कलश यात्रा

308

काठमाडाैं / नेवाः समाजमा प्रचलित परम्परागत माधव नारायण व्रत समापन गरिएकाे छ । माघ एक महिनासम्म हुने कठिन ब्रतपछि कलश यात्रा गर्दै अाज समापन गरिएकाे हाे । यसै क्रममा काठमाडाैं, बुढानिलकण्ठ नगरपालिका, वडा नम्बर १३ अन्तर्गत टुसालस्थित ऋषेश्वर महादेवस्थानदेखि चुनिखेल, तुप्या हुँदै नाैलिन भद्रकालीसम्मकाे यात्रा पनि समापन गरिएकाे तुप्याका संस्कृतिकर्मी रामलाल श्रेष्ठले जानकारी दिए ।  यस सांस्कृतिक परम्परालाई अाफूहरुले निरन्तरता दिँदै जाने पनि उहाँले स्पष्ट पार्नुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here