सीमा निरीक्षणका क्रममा रक्षामन्त्री पोखरेल दार्चुलामा

111

दार्चुला /  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुला पुगेका छन् । पश्चिम सीमा निरीक्षणमा निस्केका मन्त्री पोखरेल नेपाली सेनाको दुर्गा दल गुल्मले निर्माण गरेको क्वाटर गार्ड भवनको निरीक्षण र महोत्सव उद्घाटन गरेका छन्।

त्यस्तै,उपप्रधानमन्त्री पोखरेलले सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०७६ उद्घाटन गरेका छन्।  आजको रात दार्चुलामै बिताउने र उनले बेलुका कार्यालय प्रमुखहरूलाई निर्देशन दिने प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here