चीनका राष्ट्रपतिद्धारा प्रम ओलीको स्वास्थ्य लाभको कामना

120

काठमाडौं — चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।

गत बुधबार मृगौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई शनिबार स्वास्थ्यलाभको कामना गरेका छन्।
ओलीको बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गरिएको हो ।

अाज भन्दा १३ वर्ष अघि पहिलो पटक भारतमा मृगौलाको पहिलो प्रत्यारोपण गरेका ओलीको यो दोस्रो प्रत्यारोपण गरेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here