उत्तर कोरियाद्वारा पुनः प्रहार

80

एजेन्सी – उत्तर कोरियाले तीनवटा पहिचान नभएका प्रक्षेपण गरेको छ । आफ्नो पूर्वी समुद्री किनारबाट आज प्रक्षेपण गरेको हो ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तरले कारवाहीको रुपमा महत्वपूर्ण कदम चाल्ने चेतावनी दिएको दुई दिनपछि यस्तो प्रहार गरेको हो ।

उत्तरले प्रहार गरेका क्षेप्यास्त्र २ सय किलोमिटर टाढासम्म पुगेका थिए । यसअघि पनि उत्तरले बारम्बार मिसाइल प्रहार गर्दैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here