छतमा बसेर यात्रा गर्न मिल्ने केवलकार

177

एजेन्सी – युराेपेली मुलुक स्विट्जरल्याण्डमा ६०६९ फिट अग्लो पर्वत स्ट्यान्सर हर्नका घुम्नको लागि रोमाञ्चकारी बन्दै गएको छ ।

विश्वमै  पहिलो पटक यस्तो केवलकारको शुरुवात भएको छ जसको छतमा पनि मानिसहरु उभिन सक्दछन् । केवल कार भित्र एक पटकमा ६० मानिसहरु सहजै बस्न मिल्छ ।

साथै छतमा ३० जना मानिसहरु उभिएर आसपासको दृष्य हेर्न सक्दछन् । तर त्यहाँ अहिलेसम्म फ्युनिक्युलर ट्रेन मात्र पुग्दथ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here