बालुवाटारमा आज मन्त्रिपरिषद बैठक बस्दै

65

काठमाडौं – आज मन्त्रिपरिषदको बैठक बस्दै छ । कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद बैठकले समितिले गरेको कामको समीक्षा र थप तयारीका विषयमा निर्णय लिने जनाइएकाे छ । त्यसैगरी उच्च स्रोतका अनुसार बैठकले लकडाउन लम्ब्याउने निर्णय गर्ने जनाएकाे छ ।

लकडाउनका कारण मर्कामा परेको न्यून आय भएका, दैनिक ज्यालादारी परिवारलाई राहत प्याकेजको घोषणा गर्ने पनि सरकारको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here