क्रिकेट खेलाडी संघद्वारा अवार्डको पुरस्कार रकम कोषलाई दिने

73

काठमाडाैं – क्रिकेट खेलाडी संघ नेपाल- सीप्यानले यस वर्षको अवार्ड कार्यक्रमका लागि तय भएको सम्पुर्ण पुरस्कार रकम सरकारद्धारा कोरोनाविरुद्ध लड्न स्थापित सरकारी राहत कोषलाई उपलब्ध गराउने भएको छ।

सीप्यानले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै अवार्डका लागि खर्च हुने चार लाख ६८ हजार रुपैयाँ सरकारी कोषमा दिने घोषणा गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here