इन्भेष्टमेन्ट बैंकको आज ४६ शाखा खुल्ला हुने

85

ठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले बिहीबार (आज) बिभिन्न ठाउँका ४६ शाखा खुल्ला गरेको छ । यस्तै, काठमाडौं उपत्यकामा छुट्टै ९ शाखा कार्यलय खोल्ने बैंको धारणा छ ।

उपत्यका बाहिरको शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ला हुनेछन् भने काठमाडौं उपत्यका शाखा १० बजेदेखि १ बजेसम्म खुल्ला गरिने बैंकको भनाइ छ । लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ ।

काठमाडौंमा आज दरवार मार्ग, त्रिपुश्वेर, चावहिल लगायतका ठाउँका शाखा आज खुल्ला हुने बैंकको धारणा छ

आज खुल्ला गर्ने शाखाहरु

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here