सुनचाँदीको मूल्य स्थिर

64

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा आज पनि सोही मुल्य कायम रहेको छ। त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला ९१ हजार ८०० रुपैयाँ खरिद विक्रि भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघको अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here