नायिका शिल्पाले भोजपुरी चलचित्र खेल्ने

167

काठमाडौं नायिका शिल्पा पोखरेलले भोजपुरी चलचित्र खेल्ने भएकी छिन् । उनले अभिनय गरेको फिल्म ‘जय शम्भु’ को टिजर शुक्रवार सार्वजनिक गरिएको छ ।

यस कथानकक चलचित्रमा शिल्पाको जोडी भोजपुरी कलाकार प्रदीप पाण्डेसँग देख्न सकिन्छ । उनले सामाजिक सञ्जालमा टिजर शेयर गर्दै यो प्रतीक्षाको घडी सकिएको  जनाएकी छिन् ।