आज प्रभु बैंकका यी शाखा खुल्दै

159

काठमाडौं –लकडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले आज बुधबार  ४० शाखा खुल्ला गर्ने भएको छ । बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

आज खुल्ला हुने शाखा कार्यालयहरुः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here