लकडाउन वैशाख १५ गतेसम्म हुने

61

काठमाडौं – वैशाख ३ गतेसम्म गरिएको लकडाउन लम्बिएको छ ।  सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ  ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

यस्तै छिमेकी देश भारतमा भने प्रधानमन्त्री मोदीले वैशाख २१ गतेसम्म लकडाउन घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here