आज मेगा बैंकको यी शाखा खुला हुने

91
काठमाडाैं – लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले आज बुधवार ४० शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

 

यी हुन् आज खुल्ला हुने शाखाहरुः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here