आज खुला रहने सिटिजन्स बैंकको ३० शाखाहरू यी हुन्

84

काठमाडाैं – लकडाउनलाई दृष्टिगत गर्दै सिटिजन्स बैंकले आज शुक्रवार ३० शाखा खुल्ला गर्ने भएको छ ।
बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here