आज खुला हुने सिद्धार्थ बैंकका ५६ शाखाहरू

142
काठमाडाैं – लडाउनलाई  मध्यनजर गर्दै सिदार्थ बैंकले आज बुधवार ५६ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११  बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।

बैंकले प्रदेश १ मा १२ , प्रदेश २ मा ९ , बाग्मती प्रदेशमा १२ र गण्डकी प्रदेशमा ५ शाखा खुल्ला गर्ने जानकारी दिएको छ भने प्रदेश ५ मा ९, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ८ शाखा कार्यालय खुल्ला हुनेछन् ।

आज खुल्ला हुने शाखा कार्यालय:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here