काठमाडौं – पृथ्वीवासी एक पटक फेरी एक खगोलीय दृश्यको साक्षी बनेका छन् । धर्तीमा बिना कुनै नोक्शान, तर पृथ्वीको नजिकैबाट उल्कापिण्ड २९ अप्रिलका दिन गएको थियो ।
उल्का पिण्डको विषयलाई लिएर विभिन्न आड्कलबाजीहरु भईरहेका थिए । नेपाली समयानुसार ३ बजेर ४१ मिनेट जाँदा उल्कापिण्ड पृथ्वीको अत्यन्तै नजिकबाट गएको थियो ।
यो उल्कापिण्डको नाम छद्दठटड ९ज्ञढढड इच्द्द० रहेको छ भने यसको अनुसन्धान सन् १९९८ मा भएको थियो । त्यसैले पनि यसको नामसँग १९९८ जोडिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ज्ञढढड इच्द्द अबको ११ वर्ष पछि फेरी धर्तीको नजिक भएर जानेछ । त्यसबेला उल्कापिण्डको दूरी १।९० करोड किलोमिटर हुनेछ ।
Just a few minutes ago at 11:56 SAST, Asteroid 1998 OR2 passed at a distance of 6.3 million km; 16 Lunar Distances from Earth. At ~2km across it is one of the largest potentially hazardous asteroids known to exist. This video was taken last night by Willie Koorts #1998OR2


















