मानव आकारदिने विचित्रकाे रूख

287

एजेन्सी – के तपाइँले यस्तो रुख देख्नुभएको छ जसले मानवको आकार दिन्छ ? चीनको एक रुखको हाँगा मानिसको पुत्ला जस्तो हुन्छ । यो रुख निकै लोकप्रिय भएको छ । यो रुख आफ्नो यस्तो फरक किसीमको गुणको कारण अरु रख भन्दा फरक छ । यो रुखको नाम फ्लीसफ्लावर र यसको हाँगा सम्पुर्ण स्तरमा विकसित हुदै जाँदा उसको आकारमा परिर्वतन भई मानिसको पुतला जस्तो हुन्छ ।

यसमा भएको आकारले महिला वा पुरुष भने छुट्टाउन सकिदैन । यसको उपयोग औषधि बनाउन गरिन्छ । भारतमा बनाइने नुस्खे औषधिमा फ्लीसफ्लावरको प्रयोग गरिन्छ । यो रुखको प्रयोगले मिर्गौलाको बिरामी, कपाल झर्ने समस्या र कमजोर हड्डिको बिरामीलाई रामबाणको काम गर्दछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here