आज पाँचौ राष्ट्रिय पत्रकारिता दिवस

358
काठमाडौं – आज पाँचौ राष्ट्रिय पत्रकारिता दिवस परेको छ । मुलुक लकडाउनमा भएका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन्। 

नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ।

त्यस्तै सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस मानउन वैशाख २४ मा मनाउन थालिएको हो।  विक्रम सम्वत १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्र प्रकाशन सुरु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here