काठमाडौ – नायिका एलिजा गौतमले अभिनय गरेको गीत निकै लोकप्रीय भएको छ । धेरैको यसमा चासो बढेको छ । शुभारम्भ डिजिटल म्युजिकले हालै ‘आधी कपाल’ बोलको गीत बजारमा ल्याएको हो ।
म्युजिक भिडीयोको छायाँकन ज्ञानेन्द्र शर्मा, सम्पादन विकास ज्ञवाली र निर्देशन शिव विकले गरेका छन् । सर्वाधिक दर्शकले हेरेको म्युजिक भिडियोमा नायिका एजिला गौतम, दुर्गेश थापा, आयुषा गौतम र एरिका धमलाको अभिनय रहेको छ । भिडियो हेर्नुहोस्ः
23
SHARES
|