धरपकडप्रति विप्लव आक्रोशित – प्रतिरोधमा उत्रिन पार्टी पंक्तिलाई निर्देशन

238
काठमाडौं  – सरकारद्वारा प्रतिवन्धित नेकपाका नेता र कार्यकर्ताहरुकाे गिरफ्तारीकाे निन्दा गर्दै साे पार्टीका महासचिव विप्लवले  एक प्रेस बिज्ञप्ति सार्वजनिक गरेका छन् ।

 विप्लवले प्रतिशाेधात्मक कारवाही  स्थगित गरी  काेराेना संक्रमण बिरुद्ध सहकार्य गर्ने आफ्नाे पार्टीकाे निर्णयलाई सरकारले कमजारी ठानेर दमनचक्र चलाएकाे आराेप लगाएका छन् । बिप्लवले सरकारी दमनका बिरुद्ध प्रतिराेधका लागि तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई निर्देशन पनि दिएका छन् । प्रनेकपाले युद्धबिरामकाे शैलीमा आफ्ना कार्यक्रमहरुलाई शान्तिपूर्ण ढंगले संचालन गरिरहेकाे अवस्थामा सरकारी दमन भने तीब्र भएकाे थियाे । बिप्लवले जारी गरेकाे बिज्ञप्ति यसप्रकार छ –

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here