भारतीय सीमाक्षेत्रमा अब सेनाले पनि गस्ती गर्ने

214
lgs'~hdf ;]gfsf] ljz]if ;'/Iff ;ts{tf lrtjg, @) c;f]h -/f;;_ . lrtjg /fli6«o lgs'~hdf ;'/IffsdL{ u:tL ub}{ . rf8jf8sf a]nf rf]/L t:s/LnfO{ lgoGq0g ug{ g]kfnL ;]gfsf] a6's bn u0f / lrtjg /fli6«o lgs'~hn] ;+o'Qm?kdf ljz]if ;'/Iff ;ts{tf ckgfPsf] xf] . t:aL/ ;f}hGoM g]kfnL ;]gf a6's bn u0f

काठमाडौं – कोरोना संक्रमणको त्रासबीच छिमेकी मुलुकसँगको नाकामा कडाइ गर्दै आइरहेको सरकारले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि आक्रमण हुन थालेपछि सेनालाई गस्तीमा खटाउन सक्ने गरी आवश्यक निर्देशन दिएको छ ।

सीमा नाकाबाट हुने अवैध प्रवेश रोक्दा सुरक्षाकर्मीमाथि नै आक्रमण हुन थालेपछि गृह मन्त्रालयले सीमा क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहने गरी सेनालाई गस्तीमा खटाउन निर्देशन दिएको हो । गृहले त्यसका लागि जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहने सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जिल्ला सुरक्षा समितिलाई आवश्यकताका आधारमा सुरक्षा व्यवस्थापन गर्न सक्ने गरी निर्देशन दिइएको बताएको आजको राजधानी दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here