काेभिड १९ बाट विदेशमा ७८ जना नेपालीको मृत्यु

154

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्वभर ७८ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ७८ नेपालीको मृत्यु भएको जनाएको छ।

यस्तै पाँच हजार ५ सय ८१ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ। संक्रमित मध्ये २ हजारभन्दा बढी निको भईसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here