समाचार जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु May 20, 2019 183 Facebook Twitter Google+ Pinterest WhatsApp सप्तरी- कंचनरुप नगरपालिका-६ जमुवा बस्ने ६५ वर्षीय गोसाई चौधरीको जङगली हात्तीको आक्रमणबाट आइतबार बेलुका मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै खेतबारीमा तरकारी खेती हेरी घर फर्किने क्रममा जङ्गली हात्तिले टाउको कुल्चिँदा उनको मृत्यु भएको जनाइएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook