काेराेना अपडेट : नेपालमा कोरोना संक्रमित संख्या ११० पुग्यो

227

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणमा भुल्केकी ४३ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको सङख्या १ सय १० पुगेको छ।

 

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भुल्केमा नै भेटिएका हुन्। शनिवारमात्र भुल्केमा तीन जना कोरोना पोजेटिभ देखिएको थियो। यससहित उदयपुरको भुल्केमा कोरोना संक्रमितको संख्या३२ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here