नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो

32
काठमाडौं – आज बुधबार नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।  आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै रुपन्देहीका २ जना २२ वर्ष, २५, २८, ३०, दुई जना ३२, ३३ र ४१ वर्षका पुरुष, ४, १०, २८ वर्षका महिलालाई संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here