आज खुल्ला हुने इन्भेष्टमेन्ट बैंकको ७२ शाखा

76

काठमाडाैं – लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आजबुधवार ७२ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई तोकिएको समयसम्म खुल्ला रहने जानकारी दिएको हो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १९ शाखा खुल्ला हुने बताइएको छ ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here