कोरोना भाइरससमाचार नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो May 21, 2020 89 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं – पूर्वि तराईका जिल्लाहरु झापा, धनकुटा र सुनसरीमा विहिबार थप १७ जना कोरोना संक्रमित पुष्टि भएको छ । आज फेला परेको संक्रमितहरु मध्ये झापाको कचनाकवल गाँउपालिकाका १५ र धनकुटा तथा सुनसरीका एक–एक जनामा कोरोना संक्रमण देखिएको हो । विहिबार थपिएका संक्रमितहरुसमेत गरि नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या चार सय ४४ पुगेको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook