टाेखामा माेटर साइकल दुर्घटना हुँदा २ जनाकाे मृत्य

288

काठमाडाैं – आज बिहानै टोखा नगरपालिका पन्चेतारमा एकै चोटी तीन वटा  मोटरसाइकल एक आपसमा थोकिन्दा ठुलो दुर्घटना भएको छ ।

मोटर साइकलको स्पिड अत्याधिक भएकोले दुर्घटना भएको  छ। दुर्घटनामा झोरमा बसाेबास गर्ने  बर्ष २०को पासाङ्ग तामाङ्ग र मनोज दुलाल को मृत्यु भएको छ।

मनोज दुलालले चलाएको मोतर्साइकलमा पछाडी उहा कै आमा चढेको थाहा हुन आएकोछ। उहाँलाइ ग्रीन सिटि अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ। अर्को मोटर साइकलको पछाडी केही जानकारी आएको छैन। स्मरणीय यो छ कि सम्पूर्ण चालक दलहरुले कोरोनाको लक डाउन अवस्थामा बाटो खालि भयो भन्दैमा ज्यादै तेज गतिले आफ्नो सवारी साधन हाँक्नु हुदैन र ट्राफिक नियम पालान गर्नु पर्दछ। ट्राफिकहरुको पनि यस तर्फ ध्यान जावास्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here