यस्तो छ संसारभर कोरोनाकाे पछिल्लो अपडेट

86

काठमाडौं – विश्वभर कोरोना भाइरसको महामारी रहेको छ । कोरोना भाइरसका कारण हालसमम ३ लाख ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै हालसम्म विश्वभर ५९ लाखभन्दा बढी संक्रमित रहेका छन् ।

२५ लाख ७९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ५४ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here