गजल- १
खोक्रो राष्ट्रवादको नारा
नलगाउ तिमी किन कि
तिम्रो खोक्रो राष्ट्रबादको
नाराले नेपालीहरुको दिन
दिनै मरि रहेको छ
नलगाउ तिमी किन कि
तिम्रो खोक्रो राष्ट्रबादको
नाराले नेपालीहरुको दिन
दिनै मरि रहेको छ
खोक्रो राष्ट्रवादको नारा
नलगाउ तिमी किन कि
तिम्रो खोक्रो राष्ट्रवादको
नाराले नेपालीहरू दिन दिनै
मरि रहेका छन
नलगाउ तिमी किन कि
तिम्रो खोक्रो राष्ट्रवादको
नाराले नेपालीहरू दिन दिनै
मरि रहेका छन
खोक्रो राष्ट्रवादको नारा
नलगाउ तिमी किन कि
तिम्रो खोक्रो राष्ट्रबादको
नाराले किन कि तिम्रो खोक्रो
राष्ट्रवादको नाराले नेपालको
गुमेको भूमि फिर्ता आऊदैन
नलगाउ तिमी किन कि
तिम्रो खोक्रो राष्ट्रबादको
नाराले किन कि तिम्रो खोक्रो
राष्ट्रवादको नाराले नेपालको
गुमेको भूमि फिर्ता आऊदैन
हे खोक्रा भन्दा खोक्रा
राष्ट्रवादको नारा लगाउनेहरु
तिम्रो लागि लड्ने सहिद
परिवार, आदिवासी
जनजातिहरुको हालत के छ
भनेर
तर तिमी हरूको फूर्सद नै
कहा छ र उनीहरूलाई
त्येसैलै आज उनीहरू तिम्रो
राष्ट्रवादको नारा भन्दा
महेन्द्रको राष्ट्रवाद ठीक छ
भनेर हिँडेको होलान
राष्ट्रवादको नारा लगाउनेहरु
तिम्रो लागि लड्ने सहिद
परिवार, आदिवासी
जनजातिहरुको हालत के छ
भनेर
तर तिमी हरूको फूर्सद नै
कहा छ र उनीहरूलाई
त्येसैलै आज उनीहरू तिम्रो
राष्ट्रवादको नारा भन्दा
महेन्द्रको राष्ट्रवाद ठीक छ
भनेर हिँडेको होलान
त्यसैले त म भन्दै छू हे
खोक्रो राष्ट्रवादको नारा
नलगाउ तिमी किन कि
तिम्रो खोक्रो राष्ट्रबादको
नाराले तिम्रो खोक्रो राष्ट्रबादको
नाराले गणतन्त्र जोगाउन सक्दैन,
गणतन्त्र जोगाउन सक्दैन
मैले तिम्रो बिरूद्ध के नराम्रो काम गरेको थिए तिमीले
मलाई मृत्युको धातमा उतार्न हे प्रिय ???
तिमीलाइ मैले चोखो माया त गरैको तहि पनि तिमीले
मलाई मृत्युको धात किन उतार्न प्रिय ???
माया गरदैनौ थियो भने त मलाई कि तिमी गाॅउमा बोलाए
मलाई मृत्युको उतार्न हे प्रिय जब कि तिमी संग जिन्दगी बिताउन
कसम खाएको नै थिए गाॅउलेलाइ त न मेरो जात थाहा थिथो
न गोत्र नै तर तिमीलाई त थाहा थियो नि होइन र प्रिय
बाँच्दा त मैले तिम्रो चोखो माया पाउन सकिन सकिन
मरे पछि त मलाई बूझ हे प्रिय
मनिस कुमार श्रेष्ठ, काठमाडाैं


















