कर ताकेता असार ७ गतेसम्मलाई म्याद सारियो

67
काठमाडौं / सरकारले कर ताकेताको म्याद असार ७ गतेसम्म थप गरेको छ ।
 बुधबार एक सूचना जारी गर्दै आन्तरिक राजश्व विभागले बाँकी रहेका कर तिर्ने म्याद असार ७ सम्म थप गरेको जानकारी दिएको हो ।
यसअघि सोमबार विभागले जेठ २५ गतेभित्र कर तिर्न भनेको थियो । नभए शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको थियो । तर चौतर्फी आलोचना भएपछि विभागले बुधबार समय थप गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here