आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

75

काठमाडौं – लकडाउनले बन्द रहेका देशभरका मालपोत कार्यालय आजदेखि खुल्दैछन् ।

भूमिसुधार तथा व्यवस्थापन विभागले आवश्यक स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्दै कार्यालय खोल्न निर्देशन दिएपछि आजदेखि कार्यालयहरू खुल्न लागेका हुन् ।
कोरोना भाइरस संक्रमणको जोखिमबाट  वचन गरिएको बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here