नेपालमा संक्रमितको संख्या ५ हजार ६७ पुग्यो

207

पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षका एक जना बालक (पुरुष) र बर्ष १७ वर्षका एक जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। पर्वतकै जलजला गाउँपालिकाका १७ वर्षका एक जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका १६ वर्षका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ६७ पुगेको  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here