चरेससहित दुई पक्राउ

74

बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरको हरियाली टोलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहहरुमा गुल्मीको मदाने गाउँपालिका–७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका ८ का ३५ वर्षका रतिमान दमाई रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय दाङको विषेश टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here