एजेन्सी – महिलाहरु गर्भवती हुनु स्वभाविक हो तर अहिलेसम्म कुनैपनि पुरुष गर्भवती भएको छैनन् । तर भारतको उत्तर प्रदेशका एक युवक गर्भवती भएका छन् । उनी कसरी भर्गवती भए केही थाहा छैन तर उनलाई गर्भवती भएको सर्टिफिकेट दिइएको छ ।
दर्शनको पेटमा फिलोट्युबमा गर्भ भएकोले गुदाको नली सुन्निएको डाक्टरले बताए । रिर्पोट देखेर अचम्म परेका दर्शन र उनका परिवारले अन्य क्लिनिकमा लगेर रिर्पोट देखाउदा कुनै महिलाको रिर्पोट उनकोमा झुक्किएर आएको जानकारी दिए । कम्प्युटरले महिलाको रिर्पोट पेस्ट गरे पछि तुरुन्तै दर्शनको रिर्पोट आएकोले गल्ती भएको अस्पतालले स्विकार गरी माफी समेत मागेको छ ।