अन्तराष्ट्रिय नेपाल भाषा साहित्य सम्मेलन हुने

250

काठमाडाैं –  हलिं नेवाः गुथिको आयोजनामा प्रथम पटक अन्तराष्ट्रिय नेपाल भाषा साहित्य सम्मेलन हुने भएको छ ।

नेपाल भाषा र नेपाल भाषाका रचनालाई अन्य  अन्तराष्ट्रिय भाषाबाट पाठ गरी सहभागीता जनाउन श्रावण १५ गते बुधबार भित्र  साहित्यिक रचनाहरु कविता, हाइकू, गीत र लघु कथा  (तीनसय शब्द भन्दा कम) समावेश गर्नु पर्ने कार्यक्रका संयोजक श्रीकृष्ण महर्जनले जानकारी दिए ।

सहभागीता जनाउनका लागि [email protected], [email protected], [email protected]  तथा श्रीकृष्ण (९८४१७५२५८३), कृष्ण (९८४१५०२९०२), प्रकाशमान (९८४१४९६२३५)  सम्पर्क राख्न् सकिनेछ छ ।  सहभागीता जनाएकालाई प्रमाण पत्र तथा ई—पुस्तकका रुपमा प्रकाशन गरिनेछ ।

उक्त कार्यक्रम नेपाली समय अनुसार २०७७ साल  भदो १ गते सोमबार हुने हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here