उपत्यकामा ७० थपिएका काेराेना संक्रमित व्यापारी, मजदुर र सवारी चालक

236

काठमाडौं- लकडाउन अन्त्य भएसँगै देशका विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रने मानिसको संख्या बढेसँगै कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ। साँझ ७ बजेसम्म उपत्यकाका तीन जिल्लामा बिहीबार मात्रै काठमाडौं, भक्तपुर र ललितपुरमा ७० जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here