मुल्यवृद्धिसँगै काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा पेट्रोल प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ ।
प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएकोमा निगमले इन्डियन आयल कर्पोरेशनले आज पठाएको खरिद मूल्य अनुसार मुल्यवृद्धि गरेको हो ।
पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यवृद्धि भइरहेको छ ।


















