इरान र रुसबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्ने

196
MOSCOW, RUSSIA - AUGUST 6, 2020: Ampoules contain a vaccine for COVID-19 developed by Gamaleya Research Institute of Epidemiology and Microbiology under the Russian Healthcare Ministry. A two-component adenoviral vector-based vaccine, Gam-COVID-Vak will be available to public on January 1, 2021. Russian Direct Investment Fund and Gamaleya Research Center/TASS THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. EDITORIAL USE ONLY Ðîññèÿ. Ìîñêâà. Âàêöèíà äëÿ ïðîôèëàêòèêè íîâîé êîðîíàâèðóñíîé èíôåêöèè COVID-19, ðàçðàáîòàííàÿ Íàöèîíàëüíûì èññëåäîâàòåëüñêèì öåíòðîì ýïèäåìèîëîãèè è ìèêðîáèîëîãèè èìåíè àêàäåìèêà Í.Ô. Ãàìàëåè Ìèíçäðàâà Ðîññèè. Ãàì-ÊÎÂÈÄ-Âàê - âåêòîðíàÿ äâóõêîìïîíåíòíàÿ âàêöèíà íà îñíîâå àäåíîâèðóñà ÷åëîâåêà.  ãðàæäàíñêèé îáîðîò ïðåïàðàò ïîñòóïèò 1 ÿíâàðÿ 2021 ãîäà. ÐÔÏÈ è Öåíòð èìåíè Ãàìàëåè/ÒÀÑÑ ÔÎÒÎ ÏÐÅÄÎÑÒÀÂËÅÍÎ ÒÐÅÒÜÅÉ ÑÒÎÐÎÍÎÉ. ÒÎËÜÊÎ ÄËß ÐÅÄÀÊÖÈÎÍÍÎÃÎ ÈÑÏÎËÜÇÎÂÀÍÈß

एजेन्सी – इरान र रुसबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको छ । ‘फार्स न्यूज एजेन्सी’ का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भएको भिडियो बैठकमा भएको जनाइएकाे छ ।

उक्त अबसरमा इरानी राजदूतले ‘कोभिड–१९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रूसलाई वधाई दिएका थिए । जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रूससँग आग्रह गरेको जनाइएकाे छ ।

दिमित्रीभले दुई देशबीच कोभिड–१९ विरूद्धको खोपको ठूलो उत्पादनको लागि तयार रहेकोमा रूसी पक्ष खुशी बनेको बताए । रुसका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड–१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here