थप ९७९ जनामा कोरोना

69

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन्।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here